Event
आ.व.२०८१|०८२ को तेस्रो समिक्षा बैठक सम्पन्न
- 23 May 2025
- भक्तपुर , बोलाछेँ ३
सामूहिक साकोस बोलाछेँ ३ भक्तपुरको आ.व २०८१।८२ को तेश्रो त्रैमासिक समीक्षा बैठक यहि जेठ ९ गते शुक्रबारका दिन संस्थाको केन्द्रिय कार्यालयमा संस्थाका अध्यक्ष राजाभाई भेले श्रेष्ठको सभापतित्वमा संस्थाको संचालक समिति, लेखा समिति, उपसमितिहरु र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।...
Read more
ढक्की बनाउने तालीम सम्पन्न
- 2 July 2024
- Itabu - 08, Bkt
ढक्की बनाउने तालीम सम्पन्न सामूहिक साकोसको महिला उपसमितिको आयोजनामा ३ दिने ढक्की बनाउने तालीम सम्पन्न भएको छ । १६ जना सदस्यहरुको सहभागिता रहेको सो तालीमको तयारीका क्रममा संस्थाका अध्यक्ष श्री राजाभाई भेलेज्यूबाट प्रशिक्षक सरस्वती श्रेष्ठलाई आवश्यक सामान हस्तान्तरण तथा सरस्वती बन्दनाबाट तालिम सुरुवात गरिएको थियो । उक्त कार्यक्रमको अन्तिम दिनमा सूर्यविनायक...
Read more
चार वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला गोष्ठी
- 15 June 2024
- Bhatedhikur
सामूहिक साकोसको आ.व. २०८१।२०८२ देखि २०८४।२०८५ सम्मका लागि चार वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला गोष्ठी यहि असार १ गते सम्पन्न ।...
Read more
Sithi Nakha 2081
- 12 June 2024
- Bolachhen
सिथि नखः को शुभकामना । सिथि नखः को उपलक्ष्यमा भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको समन्वयमा सामूहिक साकोसको आयोजनामा संस्थाको भवन अगाडी रहेको ढुङगे धारा परिसर र ताला डम्फोमा रहेको मन्दिर परिसर तथा नजिकैको सम्पदाको सरसफाइ कार्यक्रम सम्पन्न ।। साथै ढुङगेधारा वरपर विरुवा सहितको गमला राख्नका लागि ४ नं वडा कार्यालयका वडाध्यक्ष...
Read more
Blood Donation & Sugar Pressure Check up programme
- 18 May 2024
- Balakwo 06, Bkt.
खुल्ला रक्तदान तथा निःशुल्क सुगर, प्रेसर जाँच कार्यक्रम सम्पन्न । मिति २०८१ जेष्ठ ५ गते शनिबार सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बुद्ध सदस्य सेवा केन्द्र संचालन उपसमितिको आयोजनामा सुर्यबिनायक न.पा. ०६ स्थित बलाक्व टोलमा सामाजिक उत्तर दायित्वलाई मनन गरी संस्थाका उपाध्यक्ष श्री कृष्णहरि सैंजुले रक्तदान गरी कार्यक्रम शुरु गरियो...
Read more
English
Nepali