Event
आ.व.२०८१।०८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम
- 10 November 2081
- भातेढिकुरी ,भक्तपुर
यहि मिति २०८१।११।१० गते शनिबार होटेल सिटिगाउँ, भातेढिकुरी ,भक्तपुरमा आ.व.२०८१।०८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति , सल्लाकारहरु, विभिन्न उप समितिका सदस्यहरु र कर्मचारीहरु गरी २९ जनाको सहभागितामा आ.व २०८१।८२ को अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ...
Read more
CO - OPERATIVE OBSERVATION AND STUDY VISIT
- 26 August 2080
- Banepa
सामूहिक साकोसका संचालक समिति, लेखा सुपरिवेक्षण समिति एवं ब्यवस्थापन समुह सहकारी अवलोकन अध्ययन भ्रमणका क्रममा आज मिति २०८०/०८/२६ गते बनेपा स्थित चण्डेश्वरी साकोस र बुडोल साकोसमा...
Read more
अवलोकन भ्रमण
- 30 July 2025
- चन्दगिरी न.पा.७ ,महादेवस्थान,थानकोट,काठमाण्डौं
मिति २०८२।०४।१४ गते बुधबारका दिन चन्दगिरी न.पा.७ ,महादेवस्थान ,थानकोट,काठमाण्डौंका अवस्थित चन्द्रगिरी साकोसमा सहकारी अध्ययन भ्रमणमा संचालकहरु ,सल्लाकार , लेखा समितिहरु र कर्मचारीहरु गरी १९ जना सहभागिता रहयो ।...
Read more
आ.व.२०८२|०८३ को वजेट कार्यशाला
- 28 June 2025
- भ.न.पा ३ ,बोलाछें , भक्तपुर
मिति २०८२।०३।१४ गते शनिबार संस्थाको केन्द्रिय कार्यालय ,भ.न.पा. ३ बोलाछें भक्तपुरमा आ.व.२०८२।०८३ को बजेट कार्यशाला कार्यक्रम संस्थाका संचालक समिति,लेखा सुपरीवेक्षण समिति , विभिन्न उप समितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न गरियो । ...
Read more
English
Nepali